Tuesday, November 21, 2017

पोखरा–बागलुङ सडक चौडाइ ३० मिटर

मंसिर ५,पोखरा  पोखरा–बागलुङ राजमार्गको चौडाइ फेरि ३० मिटर कायम गरिएको छ । मध्यपहाडी लोकमार्गको मापदण्डअनुसार गत वर्ष सडकको मध्य भागबाट ३०/३० मिटर दायाँबायाँ चौडा बनाउने निर्णय भएकोमा संशोधन गरी १५/१५ मिटर कायम गरिएको छ । सडक सीमा ६० मिटर बनाउँदा कुश्माबजारलगायतका बासिन्दा मारमा पर्ने भएपछि सडक डिभिजन कार्यालयले पुरानै मापदण्ड तोकेर कुश्मा नपालाई परिपत्र गरेको छ  । 

Share This

0 comments: